NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा साह विजयी

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा साह विजयी

पुस ४ गते ।
जनकपुरधाम : नेपाल जेसीज वर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षमा मनोज कुमार साह अत्याधिक मतबाट विजयी भएका छन् । उनी जनकपुर जेसीजका वर्तमान अध्यक्ष पनि हुन् ।

जम्मा १ हजार २६८ मध्ये ९६४ मत ल्याएर नेपाल जेसीज वर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षमा साह विजयी भएको जनकपुर जेसीजसँग आवद्ध इन्जिनियर दिपक यादवले बताएका हुन् ।

विधान अनुसार नेपाल जेसीजमा १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् । तर १९ जना उम्मेदवार थिए । जसमध्ये साह सर्वाधिक तेस्रा स्थान ल्याउन सफल भएका छन् ।

राष्ट्रिय उपाध्यक्षमा निर्वाचित उनलाई हजारौं यूवाले सामाजिक सञ्जालमा बधाई दिएका छन् ।
Attachments area

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0