NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

नेपाल पिछडावर्ग OBC महासंघको २३औ वार्षिक साधारणसभा सम्पन्न

नेपाल पिछडावर्ग OBC महासंघको २३औ वार्षिक साधारणसभा सम्पन्न

नेपाल पिछ्डाबर्ग (obc) को  २३ औँ वार्षिक सधारण सभा सोमबार भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाल पिछ्डाबर्ग (obc) को  केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरको  अध्यक्षतामा भएको सो कार्यक्रम को प्रमुख अतिथि समाबेशी आयोग को सद्स्य मा. मन प्रसाद खत्री विशिष्ट अतिथी योगेन्द्र राय यादब प्रदेश०२ राज्य मन्त्री कृषि भुमि ब्वस्था तथा सह्कारी थिए अतिथिमा obc का विद्यार्थी केन्द्रिय अध्यक्ष मोहन ठाकुर र विभिन्न संघसंस्थाका प्रतिनिधि र प्रतेक प्रदेश र जिल्लाबाट आएका बिभिन्न भात्रि संगठनका साधारणसभा प्रतिनिधिहरुको उपस्थिति रहेको थिए।

कार्यक्रमा बाल्दै obc का विद्यार्थी केन्द्रिय अध्यक्ष मोहन ठाकुर चिकित्सा अध्यन संस्था ,ईन्जिनियरिङ अधयन संस्थन लगायत उच्च शिक्षामा पिछ्डाबर्गको विद्यार्थी लाई आरक्षण नदिएकोमा  आक्रोश पोखे लगायत अगामी शैक्षिक कार्यक्रममा आरक्षण   दिलाउन सरकारवला लाई पुन दबाब दिने जनाएको छ ।

सो कार्यक्रममा महासंघ प्रति प्रमुख अतिथि र अतिथिहरुले आ आफ्ना स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा बिभिन्न प्रतिवेदनहरु लगायत केन्द्रिय कमिटिले गरेका निर्णयहरु सर्वसहमतिले पारीत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0