NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

नेपाल भरिका सारा उम्मेदवारहरुको एक ठाउमै जानकारी

नेपाल भरिका सारा उम्मेदवारहरुको एक ठाउमै जानकारी

काठमाडौँ २०७९ बैशाख
स्थानीय चुनावको लोकतान्त्रिक अभ्यासलाई तथा बलियो पारेर लाने उदेश्यका साथ भुगोल्पर्क्ले
देश भरि ७५३ स्थानीय निकायमा ३५२२१ निर्वाचित उमेदवारहरुको एकै ठाउमा जानकारी दिने सुचना
केन्द्रको सुरुवात गरेको छ। यस प्रकारको राजनीतिक प्रोफाइल द्क्षिन एशियाको पहिलो हो।
नेपालको इतिहासमा पहिलो पटक bhugolpark.com प्लेटफर्म उम्मेदवारले आफै आफ्नो सुचना दिन सकिने
bhugolpark.comमा गएर स्थानीय चुनावको लिंकमा थिचेर प्रत्येक स्थानीय निकायको प्रतिस्प्धिहरुको राजनीतिक प्रोफाइल पेज भेटन सक्छन

बागबजार काठमाडौँ स्थित bhugolpark.com भुगोल्पर्क्ले यस स्थानीय निर्वाचनमा नेपाल भरिका नागरिकहरुलाई आफ्नो उम्मेदवारहरुको बारेमा जान्न सुचना दिएर मदत गर्छ जसले गर्दा नागरिकहरुलाई देशको राम्रो नेता छनौट गर्ने निर्णयमा सहजता पुर्याउछ।

यस आधुनिक प्रविधिको प्रयोग गरि उमेद्वारहरुले आफ्नो लोकप्रियता बढउने यो राम्रो अवसर हो र यो पेज बनिसके पछि आफ्नो कुराहरु मतदाता माझ बिना खर्च सजिलैसंग राख्न सक्छन।

उम्मेदवारले राजनीतिक प्रोफाइल बनाउने तरिका
१> होम्पेज्को दयामा sign up गरि प्रोफाइल इमेज किल्क गर्नुहोस र ड्रप्डाउन मेनुमा candidate profile मा किल्क गरिसकेपछि create new पृष्ठमा पुग्नेहुने।

२ < create newमा किल्क गर्नुहोस र आफ्नो बिवरण दिनुहो। तपाइको फोटो upload गर्नुहोस र भिडिओ मा इन्पुट बक्समा youtube को URLकपी गरेर अपलोड गर्नुहोस ३ > save all changes मा किल्क गढ़ुहोस।

अब तपाइको प्रोफाइल तयार भयो। यसलाई आफ्नो social media मार्फत सेयर गर्न सक्नुहुन्छ

मतदाताले आफ्नो उम्मेदवारको खोज्ने तरिका
१ < bugolpark.com को homepage मा जानुहोस र माथिको चुनाब ब्यानरमा किल्क प्रोफाइल गर्नुहोस २ सर्च वारमा candidate को नाम सर्च गर्नुहोस र सर्च वारको तल search by location and position मा किल्क गरि तलको मेन्युबाट प्रदेश जिल्ला , मेट्रो ,सब मेट्रो ,नगरपालिका , गाउपालिका choose गरि सर्च ब्ट्म्मा किल्क गर्नुहोस। ३ तपाइले choose गरेको ठाउको candidates profile लिस्टहरु आउछन र त्येस्मा किल्क गरि प्रोफाइल पेज हेर्न सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0