NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम पर्साद्वारा बहुदरमाईमा निशुल्क सिटामोल वितर

नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम पर्साद्वारा बहुदरमाईमा निशुल्क सिटामोल वितर

फागुन ०४ पर्सा
नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम पर्साद्वारा बहुदरमाईमा निशुल्क सिटामोल वितरण गरेकाे छख।
डा.अबुल अन्सारी काठमाडौद्वारा पठाईएको cetamol ब्रान्डको 5000 टयाब्लेट पारासिटामोल नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम पर्सा अध्यक्ष :डा.कमोद निराला तथा बिश्रामपुर-9 बाट प्रत्यासि वडा अध्यक्ष लडने श्री ब्रहम्देव गुप्ता मार्फत बहुदरमाई नगरपालिका भरि सबै वाडमा निशुल्क वितरण गरिएको छ !!केहि महिना देखि यस नगरपालिकामा जनताबाट गुनासो अाएपछि कुनै किसिमको नगरपालिकाबाट न अाएपछि डा.निरालाको सहयोगबाट सबै पालिकामा सहयोग अाएको छ । बिगत चार बर्ष देखि लाखौं को अौषधी किन्दा किन सिटामोल कमि भयो । एउटा सिटामोलको कमि मात्र नभई सिरिन्च, कटन, बेटाडिन,बेन्डेज,दुई पिस दिनु दुर्भाग्यपूर्ण छ !! सबै को विवरण देख्दा भ्रष्टाचार भएको अनुमान गर्न सकिन्छ !! बिश्रामपुर,भौराटार, गमहरिया,नगरदाहा,बैरिया,रामनगरी,फुलकौवल,लगाएत ! भौराटारमा सिटामोल थिएन !! केहि स्वास्थ्य चौकिमा एउटा सिटामोलको लगाएत सामिग्री कमी देखियो!! आउने दिनमा फेरि थप सहयोग गर्ने अध्यक्ष डा. निरालाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0