NSW News

५ जेष्ठ २०८१, शनिबार
ENGLISH

पशुपति धर्मशालाभित्र प्रवेश गर्न खोज्ने सरकारी टोलीलाई बतास समूहले लगाइदियो गेटआउट

पशुपति धर्मशालाभित्र प्रवेश गर्न खोज्ने सरकारी टोलीलाई बतास समूहले लगाइदियो गेटआउट

काठमाडौं । बतास समूहले पशुपति धर्मशालामा प्रवेश गर्न लाग्दा सरकारी टोलीलाई गेटमै रोकेको छ । धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएपछि सरकारी टोली गेट बाहिरै रोकिएका छन् ।
बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न भनेपछि सरकारी प्रतिनिधिहरुले भने आफ्नो प्रपर्टी हेर्न पाउनु पर्ने भन्दै गेट खोल्न आग्रह गरेका थिए । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0