NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

बजेटको चरम दुरुपयोग,सडक नभएको भिरमा बनायो धान खेती गर्न पुल

बजेटको चरम दुरुपयोग,सडक नभएको भिरमा बनायो धान खेती गर्न पुल

सडकमा पुल नभएकाे धेरैले देखेकाे हाेला तरा यहाँ पुल बनेकाे छ तर सडक छैन । गोरखाको जरेबरमा हालसालै एउटा यस्तो पुल बनेको छ, जसको न वारि सडक छ न पारि। पुलको एकापट्टि हराभरा धान रोपिएको खेत छ। अर्कातर्फ ठूलो पहरा अनि घना जंगल छ। मन्त्रीले सत्ता र शक्तिको दुरुपयोग गर्दै सडक नभएको ठाउँमा पुल बनाएको भन्दै लाभान्वित हुने स्थानीयवासीले समेत आलोचना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0