NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

प्रदेश २ : नेपाली काँग्रेस अधिवेशन स्थलमा कुटाकुट

प्रदेश २ : नेपाली काँग्रेस अधिवेशन स्थलमा कुटाकुट

पुस ७ गते ।
जनकपुरधाम : नेपाली काँग्रेसको जनकपुरमा जारी रहेको अधिवेशन स्थलमा कुटाकुट भएको छ ।

निधि पक्षका रामसरोज यादव पक्षले भोलि र देउवा पक्षले आजै राति नै मतदान गराउनु पर्ने भन्ने माग गरिरहेको बेला कुटपिट  भएका हुन्  ।

अहिले मतदान स्थलको अवस्था तनावग्रस्त बनेको छ ।

दिउँसो १ बजेबाट मतदान गर्ने निर्वाचन समितिले भनेपनि अहिलेसम्म सुरु हुन सकेको छैन ।                                                                                    निधि समूहबाट धनुषाका रामसरोज यादव र देउवा समुहबाट रौतहटका कृष्णा यादव सभापतिका लागि प्रतिस्पर्धामा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0