NSW News

२ श्रावण २०८१, बुधबार
ENGLISH

प्रदेश २ मा पहिलो फ्री स्टाइल स्टंट एकेडमी स्कुल संचालमा : वाडा अध्यक्ष साहले गरे उद्घाटन

प्रदेश २ मा पहिलो फ्री स्टाइल स्टंट एकेडमी स्कुल संचालमा : वाडा अध्यक्ष साहले गरे उद्घाटन

 

मंसिर १ गते
जनकपुरधाम : प्रदेश नम्बर २ मा पहिलो पटक फ्री स्टाइल स्टंट एकेडमी जनकपुरधाममा सुरु भएको छ । झन्डै १५ लाख रुपयाको लागतमा एकेडमी संचालमा आएको छ।
जनकपुरधाम उप महानगर पालिका वडा नंबर ७ स्थित भ्रमरपूरा जाने बाटोमा साढ़े चार कट्ठाको क्षेत्रमा यो एकेडमी संचालमा आएका हुन् । एकेडमीको उद्घाटन जनकपुरधाम उप महानगर पालिका वार्ड ७ का अध्यक्ष जानकीराम साहले गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष साहले यो राम्रो सुरुवात भएको बताएका छन ।स्पोर्ट्समा युवाको रुझान रहेकोले गर्दा प्रशिक्षक द्वारा नै स्टंटको प्रशिक्षण हुनु धेरै राम्रो रहेकोु वडा अध्यक्ष साहले बधाई दिदै भेने यस क्षेत्रमा स्टंटको यो पहिलो एकेडमी रहेको छ ।

यस अघि काठमाण्डु भक्तपुरको काटूंजे भन्ने स्थानमा स्टंट बोम्स नेपाल स्टंट स्कूल संचालन गरेका धीरज साहले एकेडमी खोलेका छन ।
विगत पांच वर्ष देखी निरन्तर यस क्षेत्रमा लागेको धीरज भविष्यमा पनि स्टंटलाइ नै आफ्नो कैरियर बानाउने लक्ष्य सहित काम अगाडि बताएका छन । स्वयं आफुले पांच वर्ष देखी यस क्षेत्रमा सिक्दै शिकाउदै आएको धीरजले बताए ।

जनकपुरमा मात्र न भएर यस क्षेत्र मैं स्टंट एकेडमी खुलेको पहिलो चोटी हो । एकेडमीमा अहिले जम्मा पांच जना प्रशिक्षक ९राइडरहरु० रहेका छन ।
नयाँ युवा पुस्तालाई लक्षित गरेर एकेडमी खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0