NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइन्छ । त्यसैगरी राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0