NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाल-भारत वर्ल्ड डेभलपमेन्टफ‍ोरम द्वारा उदघाटन कार्यक्रम निमन्त्रणा

प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाल-भारत वर्ल्ड डेभलपमेन्टफ‍ोरम द्वारा उदघाटन कार्यक्रम निमन्त्रणा

पुष १२ गते
काठमाण्डाै !! नेपालको राजधानी काठमाडौ स्थित प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल भारत वर्ल्ड डेवलपमेंट फोरमका केन्द्रिय पदाधिकारीहरुले प्रधानमन्त्री सेर बहादुर देउवालाई उहाँकै निवासमा सामुहिकरुपमा भेटेर फोरमको कार्यक्रम समुदघाटन समारोहको प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेका छन ।
काठमाडौ स्थित प्रर्यटन बोर्डको सभा हलमा उद्घाटन कार्यक्रम हुनेछ । सो उद्घाटन कार्यक्रम विविध कार्यक्रमका बिच १५ जनवरी २०२२ मा हुने भएको छ | संस्थाका अध्यक्ष मधुरेन्द्र चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संस्थाले हाल गरिरहेका क्रीयाकलापको बारेमा जानकारी गराउदै निमन्त्रणा पत्र हस्तान्तरण गर्नु भयो। कार्यकर्ममा संस्थाकी महासचिव बिमला भट्टराई , संस्थाका कर्णाली प्रदेश अध्यक्ष जगदिश हमाल कर्णाली प्रदेश महासचिव लगायत उपस्तिथ हुनुहुन्थ्यो ।तेसै गरि प्रदेश दुई पर्सा जिल्लाका अध्यक्ष डा.कमोद निरालाको पनि सहभागी थियो!!
युवा नेता बखत शाहीको पनि उपस्थित थियो ।
युवा
पत्रकार शान्तिदिप रेग्मीको पनि उपस्तिथ रहेको थियो ।आजै संस्थाका पदाधिकारीले परराष्ट्र मन्त्रालयमा सिहदरबारमा पुगेर परराष्ट्र मन्त्रीलाई उहाँको सचिवालयमार्फत निमन्त्रण गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0