NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

प्रहरीको संयुक्त गस्ती टोलिद्वारा चिनि बरामद

प्रहरीको संयुक्त गस्ती टोलिद्वारा चिनि बरामद

नवलपरासी । स.प्र.बल नेपाल बि.ओ.पि.हरपुर, बि.ओ.पि.भुजहवा, सुरक्षा वेश परासी र ईलाका प्रहरी कार्यालय महेशपुरको संयुक्त गस्ती टोलिले भन्सार छलि ल्याउदै गरेको चिनि नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासी रामग्राम नगरपालिका १७ पटखौली बाट लु १ ज ४००४ नं को पिकअपमा अवैध रुपमा भारत बाट भन्सार छलि ल्याउदै गरेको १७०१००० बराबरको ३००० किलो चिनि नियन्त्रणमा लिएको छ । लु १ ज ४००४ नं को पिकअपमा अवैध रुपमा भारत बाट भन्सार छलि ल्याउदै गरेको १७०१००० बराबरको ३००० किलो चिनि र पिकअप र सवारी चालक तथा सहचालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नवलपरासीका डिएसपी केशव राज थापाले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0