NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

प्रादेशिक अस्पताल जलेश्वर महोतरीको कहाँनी बेग्लै

प्रादेशिक अस्पताल जलेश्वर महोतरीको कहाँनी बेग्लै

महोतरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेका प्रादेशिक अस्पतालको बेथिति र लापरवाही ले गाजिएको प्रादेशिक अस्पताल जलेश्वर जहाँ इमेरजेंसी वार्डको बेड मा कुकुर देखिएको छ रातिको लगभग १ बजे को दृश्य हो यो र यो पहिलो चोटी हैन केहि महिना अगावै आपातकालीन कक्षमा राति को समयमा साढ़े रहेको थियो जबकि यतिका कर्मचारी खटीएका छन तर पनि यस्ता दृश्यहरुको साक्षी बन्नू पर्दा पकै पनि लापरवाही नै हो यता पोस्टमार्टम निशुल्क गरिए पनि विभिन्न बहाना मा पिडित हरु सँग पैसा पनि लिने रहस्य चर्चामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
1
+1
3
+1
0
+1
0