NSW News

२ बैशाख २०८१, आईतवार
ENGLISH

बकर ईदमा २६ गते सार्वजनिक बिदा दिने निर्णय

बकर ईदमा २६ गते सार्वजनिक बिदा दिने निर्णय

सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको हो। बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो। मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0