काठमाडौँ २०७९ बैशाख १७
बालेन शाह काठमाडौँ महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिदा लौरो चुनाब चिन्ह पाएका छन्। बालेन शाहको अधिकारी चुनाब चिन्ह लौरो भएको छ। यस आघि सामाजिक संजालमा उनको चुनाब चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सुचना हो। चुनाब चिन्ह पाएपछि बालेन शाह लौरो लिएर चुनाब प्रचार प्रसारमा उत्रिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1