NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

बाल विवाह एबम दाईजो मुक्त नेपाल राष्ट्रियको सदस्य मुरारी ठाकुरले गरे आदर्श विवाह

बाल विवाह एबम  दाईजो मुक्त नेपाल राष्ट्रियको सदस्य मुरारी ठाकुरले गरे  आदर्श विवाह

वीरगंज ११ फागुन,
नविन यादव /

तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै
बाल विवाह एबम दाईजो मुक्त नेपाल राष्ट्रियको सदस्य युवा मुरारी ठाकुरले आदर्श विवाह गरेका हुन।

बिरगंज महानगरपालिका २८ इनर्वाको बिजय ठाकुरको छोरा मुरारी कुमार ठाकुरले फागुन ४ गते बिरगंज महानगरपालिका २२ मनियारि निवासी सोनालाल ठाकुरको छोरी काजल ठाकुर संग हिन्दू परम्परा अनुसार विवाह गरेकी छिन ।

मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको बाल विवाह एबम दाईजो मुक्त नेपाल राष्ट्रियको सदस्य युवा मुरारी ठाकुरले बताउनु भएको छ।

वैवाहिक बन्धनमा बाँधिएका युवा मुरारीले भने, हाम्रो तराई मधेसको सबै मन्दा मांसिक रोग दहेज हो । हामीहरू जस्तै युवा आफ्नो सोच परिवर्तन गरेर, यस्तो कदम उठायो भन्ने, आवशय हाम्रो समाज राम्रो संस्कार रितिरिवाज तिर मोडिन्छन । धन सम्पत्ति पैसाको प्रोलोभनमा परेर केटि पक्षलाई पाँच बर्ष सम्मको मानसिक तनाबमा धकेल्नु यो शिक्षित युवाको पहिचान होईन बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0