NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

बिरगंज , भदौ ११ गते शनिबार ।

वीरगन्ज महानगरपालिका वडा न. २ का ३० बर्सिय शेख मुन्नाले वीरगन्ज घन्टाघरदेखि दिल्लीसम्मको पैदल यात्रा २२ दिनमा पूरा गरेका छन ! गत साउन २१ गते शनिबारका दिन । दिल्ली यात्रामा निस्किएका उनी शनिबार २२ दिनमै पूराका छन्। शनिबार १२ बजे दिल्लीको इन्डिया गेट पुगेका उनलाई स्थानीय लगायत हाम्रो सस्था नेपाल भारत विश्व विकास मञ्च(नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम) का संरक्षक :भेद प्रकाश गुप्ता र सस्थापक Madhurendra Jaiswal लगाएत सबैले हाम्रो अफिस दिल्लीमा मान समानका साथ स्वागत गरेका छन तथा गोर्खाली सेनाले नेपालको झण्डालाई सलामी दिइएका छन्। ११०० किलोमिटरको यात्रा २४ दिनमा पुग्ने लक्ष्य लिएका उनले २२ दिनमै पूरा गरेका छ्न ! नेपाल भारत बिश्व बिकाश मन्च पर्साको अध्यक्ष डा.कमोद निरालाले सस्थाको सबै पदाधिकारीलाई धेरै धेरै धन्यवाद दिएका छन !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0