NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

बैशाख ७ गते युवा उत्सव दिवस मनाउदै ओली

बैशाख ७ गते युवा उत्सव दिवस मनाउदै ओली

काठमाडौँ
बैशाख ७ गते नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली युवा उत्सव मनाउदै छन्।
ललितपुरको गोदावरीमा एमाले द्वारा युवा उत्सव मानिरहेका छन्। कार्यक्रममा युवाहरुको ज्ञान र विचार सुन्न आफुले इतिहासकै
पहिलो कार्यक्रम रहेको दावी गरेका छन्।
केपी ओलीले युवासँग छलफलका साथै भविष्यका बारेमा कुराकानी गर्दै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0