NSW News

२३ मंसिर २०८०, शनिबार
ENGLISH

भारत र नेपालबिच प्राचीन कालदेखि सम्बन्ध रहेको साहु समाजका अध्यक्ष गान्धी

भारत र नेपालबिच प्राचीन कालदेखि सम्बन्ध रहेको साहु समाजका अध्यक्ष गान्धी

 

मंसिर ३ गते ।

जनकपुरधाम : नेपाल र भारतको सम्बन्ध कसैले तोडन नसकने भारतको साहु सामाजका राष्ट्रिय कार्यवाहक अध्यक्ष अबिन्द गान्धीले बताएका हनु ।
शुक्रबार जनकपुरधाममा स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गान्धीले भारत र नेपालको प्राचीन कालदेखि सम्बन्ध रहेकोे छ । गान्धीले समाजिक , सांकृती , धार्मिक , राजनीति र सुरक्षाको दृस्ठिकोणले भारत र नेपालको सम्बन्ध बलियो रहेको बताए ।

लोकतान्त्रिक समाजवाद पार्टीका सहकारी बिभागका राष्ट्रिय प्रमुख संजय साहले गरेको स्वागत तथा सम्मान कार्यक्रम मा बोल्दै भारतको साहु समाज राष्ट्रिय कार्यवाहक अध्यक्ष अरबिन्द गान्धीले जब देखि भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र उतर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको जनकपुरधाम आगमन पछि यहा पर्यट्क को चाप बढेको पनि जानकारी गराए ।


गान्धीले फरक विषयमा बोल्दै भारत सरकारले जसरी भारतको अजोधियामा राम मन्दिर को निर्माण गर्दै छ त्यस्तै जनकपुरधाम सितामाताको विकास निर्माण गर्दिन भारत सरकार संग आग्रह गरे।

यो पर्यटन को हब हुनसक्छ ।
जनकपुरधामलाइ अन्तर्राष्ट्रिय स्तरमा पर्यटन हब्ब कसरी बनिने यहाको स्थानीयको पनि सहियोग चाहिन्छ । त्यस्तै स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सांसद प्रमेश्वर साहले नेपाल र भारतको सम्बन्ध सदियोदेखी रहेको बताए ।
सरकारी हिसाब ले मात्र भारत र नेपाल अलग रहेको छ ।
कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य , वश्य युवा संघका प्रदेश नम्बर २ का अध्यक्ष राजु साह,लोसपा नेता रामचन्द्र पजियार लगायत विभिन्न संघ संस्थाका पदाद्यिकारीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0