इटहरी — भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अजमल अख्तर मियाँ र सुनिता कुमारी उराँव निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित मियाँले ४ जार ९ सय ९३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३ हजार ६ सय ५५ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिताकुमारीले ४ हजार २ सय ४६ मत प्राप्त गरिन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सवितादेवी महेताले २ हजार ८ सय ७९ मत प्राप्त गरिन् ।२०७४ को निर्वाचनमा जनता समाजवादी पार्टीले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1