NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

भोलि तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा

भोलि तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा

 

पुस १४ गते ।
काठमाडौं :  सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिएकी छन् ।

सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0