NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

भ्रष्टाचार बिरुद्ध मशाल निकाल्दै जनमत पार्टी

भ्रष्टाचार बिरुद्ध मशाल निकाल्दै जनमत पार्टी

सम्बाददाता : सुरज पासमान :  सिरहा, कार्तिक ६ गते ।

भ्रष्टाचार बिरुद्धकाे अभियान अन्तरगत जनमत  पार्टीका युवाहरुले सिरहाकाे औरही गाउ पालिकामा मशाल जुलुस निकालेका छन ।

भ्रष्टाचार बिरुद्ध आवाज उठाउदा सरकारले भ्रष्टारीहरुलाइ संरछण दिएकाे र आवाज उठाउनेलाइ कारवाही गरी मुद्दा चलाएकाे मा घाेर आपती जनाएका छन ।

सरकार बिरुद्ध नाराबाजी गर्दै पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाइ अबिलम्ब रिहाइकाे माग गर्दै भ्रष्टचारीहरुलाइ सरकारले कारवाही नगरे जनताले जनकारवाही गर्ने र तेसकाे जिम्मेवार सरकार स्वयम हुने वहाहरुकाे भनाइ थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0