NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

मधेशको पुरा नभए फेरी २० लाख जनता उतार्ने चेतावनी लोसपा अध्यक्ष ठाकुर

मधेशको पुरा नभए फेरी २० लाख जनता उतार्ने चेतावनी लोसपा अध्यक्ष ठाकुर

 

मंसिर १० गते ।
चितवन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनसहितको माग पुरा नभए फेरी २० लाख जनता रोडमा उतार्ने चेतावनी दिएका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले विगतमा २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै अबपनि माग पुरा नभए पुनः २० लाख जनता उतार्ने उनको भनाई थियो ।
अध्यक्ष ठाकुरले ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0