NSW News

९ आश्विन २०८०, मंगलवार
ENGLISH

मधेश प्रदेश अध्यक्षमा शर्मा निर्वाचीत

मधेश प्रदेश अध्यक्षमा शर्मा निर्वाचीत

यही मिति २४ भादो काठमाडौं केन्द्रीय कमिटी ले गठन गरेको छठौ राष्ट्रिय महाधिवेशन आयोजक समिति ले नेपाल नगरपालिका कर्मचारी एशोसिएसन का मधेश प्रदेश अध्यक्षमा जलेश्वर नगरपालिका का अजय कुमार शर्मा निर्वाचित भएका हुन । नेपाल नगरपलिका कर्मचारी एशोसिएसन नेपाल भरी का स्थानीय तह महानगरपालिका उपमहानगरपालिका र नगरपालिका को कर्मचारी को अधिकार को लागि र कर्मचारी को सवैधानिक कानुनमा ट्रेड युनियन अधिकार भन्दै गठन भए को हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0