NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

महोत्तरीको रामगोपालपुरमा प्रचण्ड आउन लागेकोले नगर प्रमुख मण्डलले दियो सार्वजनिक विदा

महोत्तरीको रामगोपालपुरमा प्रचण्ड आउन लागेकोले नगर प्रमुख मण्डलले दियो सार्वजनिक विदा

मंसिर १ गते ।
जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष र पुर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश २ का महोत्तरीको रामगोपालपुर नगरपालिकामा आउन लागेकाले सार्वजनिक विदा दिइएको छ ।
रामगोपालपुर नगरपालिकाकानगर प्रमुख अशोक कुमार मण्डलले सार्वजनिक विदा दिएको सूचना जारी गरेका हुन् ।

अध्यक्ष प्रचण्ड आज रामगोपालपुर २, ३, ४, ६, ७, ८ र ९ मा निर्माण हुनलागेको आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न  प्रचण्ड आज आउने भएका छन् । उनी मध्यान्ह जनकपुर विमानस्थलमा ल्याण्ड गर्ने र त्यसपछि कार्यक्रमका लागि रामगोपालपुर पुग्ने स्रोतले बताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0