NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

महोत्तरीमा एक युवकले दाइजो प्रथा न्यूनीकरण गर्न गरे अन्तरजातीय प्रेम विवाह

महोत्तरीमा एक युवकले दाइजो प्रथा न्यूनीकरण गर्न गरे अन्तरजातीय प्रेम विवाह

 मंसिर १९ गते ।
जनकपुरधाम : महोत्तरीको‌ एक युवकले जातपातको भेदभाव तथा दाइजो प्रथा न्यूनीकरण गर्ने उद्देश्यले अन्तरजातीय प्रेम विवाह गरेका छन् ।

महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका वार्ड नं-२ मधेपुरा गाउँका वर्षिय २१  युवक रविकुमार दासले धनुषाको केटि संग वैवाहिक सम्बन्धमा जोडिएका   छन् । हाल जनकपुरधाम उपमहानगरपालिका ८ स्थित रहेको ज्ञाननकुप विद्यालमा अध्ययनरत निका झा (साक्क्षी झा) सँग विवाह गरेका हुन्।

 
समाजमा विधामान परिथिती लाई चुनौती दिदै जातपात भेदभाव तथा दाइजोप्रथा न्यूनीकरण गर्ने उदेश्यले अन्तरजातीय प्रेम विवाह गरेकाे कुरा रवि कुमार को भनाइ छ। उनी दुवै जना पहिलादेखि प्रेम गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
1