NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

महोत्तरीमा विद्यार्थी जनमत संघ समिति गठन

महोत्तरीमा विद्यार्थी जनमत संघ समिति गठन

चन्दन रजक
महोत्तरी । महोत्तरीमा विद्यार्थी जनमत संघ समिति गठन कार्यक्रम सप्पन्न भएको छ।
जिल्लाको सदरमुकाम जलेश्वरमा नगर विद्यार्थी जनमत संघ कार्यक्रम सप्पन्न भएको हो। जसमा मो० इरशाद आलमको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा राजु यादव , सचीव सुजित मंडल ,सह सचिव मन्जित,कोषाध्यक्ष गणेश कुमार साह , सदस्य: अर्जुन साह , शिवम झा , आकाश पासवान रहेको छ्न ।
विद्यार्थी जनमत संघको पु व जिल्ला अध्यक्ष सुमन चौधरीको अध्यक्षतामा सप्पन्न उक्त समिति गठन कार्यक्रम प्रमुख अतिथि विद्यार्थी जनमत संघ केन्द्रीय सदस्य : अन्जनी कुमार साह , संस्कृति जनमत संघ महोत्तरी जिल्ला अध्यक्ष : मुकेश पण्डित,पूर्व जिल्ला सचिव: वीरेन्द्र मण्डल ,विद्यार्थी जनमत संघ पूर्व जिल्ला अध्यक्ष सुमन कुमार चौधरी लगायतका उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0