NSW News

३ असार २०८१, आईतवार
ENGLISH

महोत्तरीमा सात लाख रुपैयाँसहित १ जना प्रहरीको नियन्त्रणमा

महोत्तरीमा सात लाख रुपैयाँसहित १ जना प्रहरीको नियन्त्रणमा

 

पुस ५ गते ।
जनकपुरधाम  : प्रदेश २ का महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वाडा नम्बर ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका व्यतिm धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ८ का २१ बर्षिय तुलसी साह रहेका छन् । साहलाई सशस्त्र प्रहरीले पुस २ गते नै स्रोत नखुलेको रुपैयाँसहित पक्राउ गरेपनि सार्वजनिक गरेको थिए ।

भारबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको बताइएको छ । उनी हुण्डी कारोबारी रहेको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0