NSW News

६ असार २०८१, बुधबार
ENGLISH

मालपोत कार्यालय धनुषाका निमित प्रमुख झा ५ लाख घुस सहित अख्तियार फन्दामा

मालपोत कार्यालय धनुषाका निमित प्रमुख झा  ५ लाख घुस सहित अख्तियार फन्दामा

चैत २८ गते ।
जनकपुरधाम : मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिल कुमार झा ५ लाख घुस सहित अख्तियारको फन्दामा परेका छन् ।

जनकपुरधामको भानुचौक स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले निमित प्रमुख झालाई नियन्त्रणमा लिएका छन् ।

उनले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग घुस लिएका अख्तियार बर्दिवासका अधिकृत लेखनाथ दहालले बताउनु भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0