NSW News

३ असार २०८१, आईतवार
ENGLISH

मिस अर्थमा नेपाल इको-भिडियो सबटाइटलमा एसियामै सर्वोत्कृष्ट

मिस अर्थमा नेपाल इको-भिडियो सबटाइटलमा एसियामै सर्वोत्कृष्ट

मिस अर्थमा नेपाल इको-भिडियो सबटाइटलमा एसियामै सर्वोत्कृष्ट

मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन् । आज बेलुका फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन् ।
पेजेन्टको सबटाइटल इको-भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट भएको छ । अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सिंगो एसिया महादेशमै यो विधामा सबटाइटल उपाधि प्राप्त गरिन् ।मिस अर्थमा नेपालले हासिल गरेको यो उपलब्धी पहिलोपटक हो । सरिशाले इको-भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन् जसलाई निकै रुचाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0