NSW News

२३ मंसिर २०८०, शनिबार
ENGLISH

युवाहरु द्वारा सुकुम्बासी विरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

युवाहरु द्वारा सुकुम्बासी विरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

जनकपुर । आइतबार को दिन जनकपुरधाममा युवाहरुले विरोध प्रदर्शन गरेका छन्। नयाँ नेपाल उत्थान संघर्ष समितिका अध्यक्ष शिवम झाले बताए एक व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई धोती, मधेशी, भिखारी जस्ता अपमानजनक शब्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सदभाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको छ । मधेशीलाई गाली गर्ने व्यक्तिलाई कर्बाही हुने मागसहित हामीले विरोध प्रदर्शन तथा ज्ञापन पत्र समेत बुझाएको छु झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0