बलिउड अभिनेता रणबिर कपुर र अभिनेत्री अलिया भट बैवाहिक सम्बन्धमा बाधिएका छन् ! ५ बर्ष देखि प्रेम सम्बन्धमा रहेको यी दुइ प्रेमी आज मुम्बईमा परिवार र केहि साथीहरुको माझमा बिवाह गरेका हुन् !
अलिया भटले इन्स्टग्रम बाट आफनो विवाहको तस्बिर सेयर गरेका हुन् ! अलिया भट र रणबिर कपुरको बैवाहिक सम्बन्धलाई लिएर चर्चा भैरहेको छ !
यी दुइ प्रेमी आफनो प्रेम सम्बन्धलाई मेडिया देखि लुकाएर राखेका थिए तर अहिले यी दुइ प्रेमी श्रीमान श्रीमती को बन्धनमा बाधिएका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1