NSW News

२ श्रावण २०८१, बुधबार
ENGLISH

लहानमा आँखा अगाडिनै मोटरसाइकल चोरी

लहानमा आँखा अगाडिनै मोटरसाइकल चोरी

लहान / ३० असोज ।

सिरहाको लहान गोलचक्रदेखि दक्षिण तरकारी बजारबाट शनिबार साँझ ७ बजेतिर मोटरसाइकल चोरी भएको छ।

मोटरसाइकल चोरी हुनेमा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -२ पर्सा पोखरभिण्डा बस्ने चन्द्रशेखर यादवको ज १२ प ४२५७ नम्बरको नीलो कलरको मोटरसाइकल रहेको बताइएको छ।
तरकारी बजार नजिकै इलाका प्रहरी कार्यालय , लहान त्यहाँ २४ घण्टा सुरक्षाकर्मी अगाडि , अनि गाडी चोरी
जिम्मेवार को ?

यो सँगै प्रहरी प्रशासन र कसैले यस किसिमको मोटरसाइकल भेटाएमा, गाडी धनीको मोबाइल न. ९८०५९३६३९८ मा सम्पर्क गरिदिन अपिल गरेका छन।
मोटरसाइकल धनी चन्द्रशेखर यादवका सडक साइडमा मोटरसाइकल राखेर तस्करी किन्न जादा गाडी पार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0