NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

वाडासचिव घुससहित अख्तियारको फन्दामा

वाडासचिव घुससहित अख्तियारको फन्दामा

 

माघ २० गते ।
जनकपुरधाम :  बाराका कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रङगे हात पक्राउ गरेको छ ।

जग्गा नामसरी सिफारिस गर्दा सेवाग्राहीसँग ३ हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा निजलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

सेवाग्राहीले दिएको सूचनाको आधारममा आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0