NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

विभिन्न पार्टीका दर्जनौं भन्दा बढी नेता कार्यकर्ताहरु जनमत प्रवेश

विभिन्न पार्टीका दर्जनौं भन्दा बढी नेता कार्यकर्ताहरु जनमत प्रवेश

चन्दन रजक
रौतहट २८ गौर। जनमत पार्टी गौरले गाैर नगरपालिको बस पार्क स्थिती आयोजना गरेको पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा दर्जनौं भन्दा बढी नेता कार्यकर्ताहरु जनत पार्टीमा प्रवेश गरेका छन।

गरेको स्वागत तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि मधेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री वसन्त कुशवाहाले भेटघाट कार्यक्रममा आफ्नो निजी सचिवालय पनि उद्घाटन गरेका छ्न । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता जनमत पार्टी प्रवेश गरेको छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0