चन्दन रजक
राजबिराज 9 भाद्र।तिलाठी कोइलाडी गा.पा. विभिन्न पार्टीका सयौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।
बिहीबार तिलाठी कोइलाडी गाउँपालिकामा आयोजित आमा सभा कार्यक्रममा लो ,स ,पा माओवादी केन्द्र,सहितका पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।
पार्टी प्रवेश गर्नेमा लो ,स ,पा सतिश सिंह ,माओवादी केन्द्रका नेता मनोज यादव र ,स ,पा का नेता तेजनारयन यादव र उमेश राइ विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता रहेको छ।
उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सि.के राउत र पार्टीको केन्द्रिय कोषाध्यक्ष सुर्य नारयान यादव संयुक्त रुपमा फुलमाला र अबिर लगाएर पार्टीमा भित्र्याउनुभएको छ।सो कार्यक्रममा सप्तरी क्षेत्र न.२को सर्वेक्षक ऋषिकेश ठाकुर उपस्थितिसमेत रहेको थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1