NSW News

६ असार २०८१, बुधबार
ENGLISH

विराटनगरमा राधाकृष्ण रथयात्रा सुरू

विराटनगरमा राधाकृष्ण रथयात्रा सुरू

विराटनगर
कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको राधाकृष्ण रथयात्रा यसपटक विराटनगरको राधाकृष्ण रथयात्राको ५४ औं संस्करण भर्खरै सुरू भएको छ। तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हजारौं श्रद्धालु सहभागी भएर रथ निस्किएको हो।
५४ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ। यसअघिका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा निकालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0