NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

विवाह पञ्चमी : जनकपुरधाममा मदिरा, मासु तथा लागूपदार्थ सेवन र विक्रीमा रोक

विवाह पञ्चमी : जनकपुरधाममा मदिरा, मासु तथा लागूपदार्थ सेवन र विक्रीमा रोक

 

मंसिर १७ गते ।
जनकपुरधाम : जनकपुरधाम नगर क्षेत्रभित्र महामहोत्सव रामजानकी विवाह पञ्चमीको अवसरमा मासु, मदिरा र लागूपदार्थ सेवन र विक्री वितरणमा पूर्ण निषेध गरिएको छ ।

जनकपुरधामका प्रमुख प्रशाकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले मंसीर १७ देखि २६ गतेसम्म १० दिन नगर क्षेत्रभित्र मासु, मदिरा तथा लागूपदार्थ सेवन र विक्री वितरणमा पूर्ण निषेध गरिएको सुचना जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0