NSW News

१६ आश्विन २०८०, मंगलवार
ENGLISH

वीरगञ्जमा लागु औषध सहित २ जना प्रहरी फन्दामा

वीरगञ्जमा लागु औषध सहित २ जना प्रहरी फन्दामा

 

कार्तिक ८ गते । 

जनकपुरधाम  वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा लागु औषध सहित २ जना प्रहरीको फन्दामा परेका छन् ।

जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी चौकी गणेशटोल तथा जि.प्र.का. पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकबाट आउने गाडीहरू नियमित जाँच गर्ने क्रममा बा.४ च. १०२१ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा लागु औषध ध्ष्लअष्चभह Wincirex 100 ml को २३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ गरी सो गाडीको पछाडि सिटमुनी राखिएको अवस्थामा फेला परेको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.३
वर्ष २६ का सुमन न्यौपाने र सोही ठाँउका वर्ष २८ का रोशन लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

पक्राउ परेका हरुमाथी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0