NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

शेरबहादुर देउवा सरकारमा पटकपटक पेट्रोलीयम पदार्थ र ग्यासमा सेलेण्डरमा मूल्य वृद्धि

शेरबहादुर देउवा सरकारमा पटकपटक  पेट्रोलीयम पदार्थ र ग्यासमा सेलेण्डरमा  मूल्य वृद्धि

 

कार्तिक २८ गते ।
जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अहिलेसम्म तीन पटक पेट्रोलीयम पदार्थमा मूल्य वृद्धि गरेको छ भने र ग्यासमा २ पटक मूल्यवृद्धि गरेको छ ।

देउवा सरकारको लगभग पाँच महिना अवधी भएकोमा पेट्रोलीयम पदार्थको मुल्यमा ९ रुपैयाँँ र ग्यासमा १२५ रुपैयाँ मुल्यवृद्धि भएको छ ।

पहिलो पटक पेट्रोलीयम पदार्थमा २ रुपैयाँ र ग्यासमा ५० दोश्रो पटक पेट्रोलीयम पदार्थमा २ रुपैयाँ र तेश्रो पटक पेट्रोलीयम पदार्थमा लिटरमा २ रुपैयाँ र चौथो पटक पेट्रोलीयम पदार्थमा लिटरमै ३ रुपैयाँ र ग्यासमा प्रति सेलेण्डर ७५ रुपैयाँ मुल्यवृद्धि देउवा सरकारले गरेको छ ।

यस्कारण नागरिकमा अब कसरी गुजारा गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । अहिले मूल्य बृद्धि बिरुद्ध आन्दोलन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0