NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

सडकमा रहेको प्रहरी बिट हटाउन सुरु गर्यो काठमाडौं महानगरपालिका

सडकमा रहेको प्रहरी बिट हटाउन सुरु गर्यो काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा रहेको प्रहरी बिट हटाउन सुरु गरेको छ । महानगरले काठमाडौंको भ्यूटावर नजिक पुरानो बसपार्कमा रहेको सडकपेटीको प्रहरी बिट हटाउन लागेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

‘सडक पेटीमा रहेको प्रहरी विट हटाउने महानगरपालिकाको योजना अनुरुप हटाउन थालेका हौैं, यहाँ मात्रै होइन, सबै ठाउँको सडकपेटीको बिट हटाउँछौं, पाण्डेले महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताउनु भएको छ ।

काठमाडौं महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरुलाई काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0