NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

सप्तरीमा झुन्डिएर एक बालकले गरे आत्माहत्या

सप्तरीमा झुन्डिएर एक बालकले गरे आत्माहत्या

सप्तरी
कञ्चनरुप, २४ पुस ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा शनिबार एक १५ वर्षीय बालकले झुन्डिएर आत्माहत्या गरेका छ्न ।
स्थानीय लक्षमि सिंहको छोरा नवीन कुमार सिंह आफ्नै सुत्नेकोठामा झुन्डिएर आत्माहत्या गरेका हुन ।

शुक्रबार साँझ खाना खाएर सुत्न गएको छोरा विहान अबेर सम्म नउठेपछी कोठामा झुन्डिएको अबस्थामा मृत फेला परेको आमा संजिरा देवि चौधरीले बताईन ।
बालकले घाँटीमा पासो लगाए आत्माहत्या गरेको स्थानीयले जनाएका छन । बालक झुन्डिएको अबस्थामा फेलापरेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा प्रहरी पुगेर आवश्यक प्रक्रिया पूरा गरि बालको शव परीक्षणका लागि अस्पताल पठाएको जनाएको छ ।
मृतक बालको शव परिक्षणका लागि अस्पताल पठाएको तथा घटना बारे अनुसान्धन भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0