NSW News

३ श्रावण २०८१, बिहीबार
ENGLISH

सरकारले कृषि अनुदानका नाममा कार्यकर्ता र नातेदारलाई भरणपोषण गरेको भन्दै श्रीराम घिमिरे आमरण अनशनमा

सरकारले कृषि अनुदानका नाममा कार्यकर्ता र नातेदारलाई भरणपोषण गरेको भन्दै श्रीराम घिमिरे आमरण अनशनमा

काठमाडौँ ।
सरकारले कृषि अनुदानका नाममा कार्यकर्ता र नातेदारलाई भरणपोषण गरेको, सरकार कृषक प्रती अनुदार भएको भन्दै नुवाकोटको ककनीका एक ३० वर्षीय श्रीराम घिमिरे काठमाडौंको भूगोल पार्कमा आमरण अनशन बसेका छन।
अनशनको ७ माग :
१) कृषकलाई अनुदान दे
२) बैंकिङ ब्याजदर 2% गर
३)कृषि,मल, बिउ र औजारमा अनुदान उपलब्ध गर।
४)१० % बजेट कृषि लाई छुट्याउ
५)प्रोजेक्ट लोन ५० लाखमा १ % ब्याजदर उपलब्ध गर।
६)कृषक कार्ड बनाउ
७)यातायात भाडामा ५०% छुट!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0