NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

सरस्वती मुर्तिलाई विसर्जन गर्न जँदा , मुस्लिमहरू द्वारा भक्तजन माथि गरे कुटपिट

सरस्वती मुर्तिलाई विसर्जन गर्न जँदा , मुस्लिमहरू द्वारा भक्तजन माथि गरे कुटपिट

रौतहट

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती मुर्तिलाई विसर्जन गर्न जँदा , मुस्लिमहरू द्वोरा भक्तजन माथि कुटपिट गर्नु भएको छ ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती मुर्ती बिसर्जन गर्न जाने क्रममा मुस्लिम बस्ती भएर बाजागाजा बजाएर हिड्न नदिने आईतबार , राति देखि नै धेरै विवाद उत्पन्न भएको थियो ।

सोमबार बिहानैदेखि सरस्वती पुजाक‍ मुर्ति बिसर्जन गर्न हिन्दुहरू सोचिरहेको बेला मुस्लिम समुदायहरूले मस्जिद भएर बाजागाजा लिएर जान नदिने चेतावनी दिएपछि त्यहाँको हिन्दूहरू चिन्तित समेत बनेको थियो ।

दुबै पक्ष बिच बिबाद भए पश्चात केही बेर त्यो ठाउँको अवस्थामा तनावग्रस्त समेत थियो । पछि विभिन्न समाजिक संजाल यो कुरालाई लिएर हिन्दू समुदायका अगुवा व्यक्तिहरूले चर्को बिरोध सुरु गरे लगत्तै प्रहरी/प्रशासनले आफै लक्ष्मीनिया गाउँमा पुगेर समाजिक सदभावमा कुनै खल्ल नपुग्ने भनी शान्तिपूर्ण वातावरणमा सरस्वती पुजाकको मुर्ती लिएर सडकमा निस्केपछि मुस्लिम समुदायका महिला र पुरूषहरू एक्कासी प्रहरी, मुर्ती र हिन्दू माथि घरभित्रबाट अस्लिल गालीगलौज, ढुङ्गामुढा गर्न थालेपछि धेरै प्रहरी र स्थानीयहरू गम्भीर घाइते भएको थियो ।

मधेश प्रदेश मा दिनरात हिन्दु-मुस्लिम भाइ-भाइ भन्ने समाजिक सद्भाव साम्प्रदायिक द्वन्द्व नगर्ने बिभिन्न राजनैतिक दलहरू प्रवचन दिन्छ, तर हिन्दू धर्म,संस्कृति प्रति किन दिन प्रति दिन दुख्दायिक घटना । सरकार किन मोन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0