NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

सिरहाको नरगी–बडहरी सडक खण्डमा राम शंकर यादवको ह त्या आरोपमा दुईजना पक्राउ

सिरहाको नरगी–बडहरी सडक खण्डमा राम शंकर यादवको ह त्या आरोपमा दुईजना पक्राउ

सिरहाको नरगी–बडहरी सडक खण्डमा राम शंकर यादवको हत्या आरोपमा दुईजनालाई प्रहरीले सिरहाबाट प क्राउ गरेको छ ।

शुक्रबार सिरहाको बरियारपट्टी गाउँपालिका १ बडहरी टोल स्थित नरगी–बडहरी सडक खण्डमा स्थानीय ३२ वर्षीय राम शंकर यादवको श व फेला परेको थियो ।

सोही घटनाको प्रारम्भिक अनुसन्धानमा अजय कुमार साह र दिपेन्द्र कुमार यादव समेतका व्यक्तीहरुले राम शंकर यादवलाई कर्तव्य गरी ह त्या गरेको घटनामा उनीहरुबिरुद्ध कर्तव्य ज्यान मुद्दा शिर्षकमा जाहेरी परेपछि दुबैजनालाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0