NSW News

७ आश्विन २०८०, आईतवार
ENGLISH

सिरहाको लाहान १८ को सडमा जता हेर्यो तालै ताल

सिरहाको लाहान १८ को सडमा जता हेर्यो तालै ताल

महेश महतो, सिरहा ।
लहान नगरपालिका वाड नं. १८ अमही जाने बाटो वर्षाै देखि जिर्ण रहेको छ । सडकमा खाल्डै खाल्डो भएपछी सवारी साधनको साथ सथै सर्व साधारण हरुलाइ समेत आबतजाबतमा समेत समस्या भएको छ ।
सडकबाटो बिग्रेर सवारी साधन लाई जान र आउन अत्याधीक गारो मात्र होइन अत्याावश्यक शेवा एम्बुलेन्स सम्म वर्षात याममा गाउमा जान सक्दैन । यो सडक लाहान नगरपालिका ९ खुटी पुल देखि लहान नगरपालिका १५ नम्बर हाती दह जाने बाटो मा रहेकोछ। आसपास का साना सडक हरुसमेत बिग्रदा सर्वसाधारण लाई जान समस्या भएको स्थानियहरु बताउछन् ।
सड्कमै गहिरो खाल्डो परेको कारणले सवारी साधन र सर्वसाधारण लाई आवतजावतमा सम्स्या परेपछी त्यसको मार्मतको माग गरदै स्थानीय हरुले पट्क पट्क आवाज उठाउदै आऐका छन् । यस्थानियको बिरोध पछि पहिल्लोपटक सडकमा नगरपालिका ले ग्राभेल खसालेको थिय । तर अहिले फेरी हडकको अवश्था खाल्डै खाल्डो रहेको देख्न सकिन्छ ।
सोही बिसयमा लाहान न.पा.का मेयर महेश प्रशाद चौधरी ज्यूसंग कुरा गर्दा , वर्षात याममा खुटी खोलामा पानिको बहाब धेरै रहेकोले बालुवा गिटी निकाल्न नमिलेको र यो आर्थिक बर्षमा ग्राईबल गर्ने बतायनुभएको छ । खासमा त्यहाँ पिच गर्नु पर्ने हाइन र सर ? प्रश्न गर्दा वहाले, यो आर्थिक वर्षको बजेटले पिचबाटो भ्याउदैन अर्को वर्षमा राख्नेछौ मेयर चौधरीले एनएसडब्लु न्युज नेपाल संग बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
4
+1
0
+1
2
+1
0
+1
0
+1
1