सिरहा । जिल्लाको नवाराजपुर गाँउपालिका – ४ का बासिन्दा समाजसेवी रामदेव यादवले स्थानीय किसानलाई कृषि सामाग्री उपलब्ध गराउनु भएको छ ।
समाजसेवी यादवले नहरनियाँ गाँउका किसानहरुलाई खेती गर्ने किसानहरुको पीडा मर्का बुझेर खेतमा पानी पटाउनको लागि बोरिङ, बिजुलीको तार, पोलहरु उपलब्ध गराउनुभएको हो ।
समाजसेवी रामदेव यादवले बिगतदेखि विभिन्न किसिमको सामग्रीहरु किसानहरुलाई उपलब्ध गराउँदै आइरहेको छ । उक्त सामग्री पाउँदा किसानहरु खुशी भैरहेको र वहाँ प्रति धन्यवाद आभार प्रकट गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1