NSW News

२० फाल्गुन २०८०, आईतवार
ENGLISH

सिरहा : मिर्चैयाका नगपालिकाका नगर प्रमुख यादबलाई पक्राउ गर्न निर्देशन

सिरहा : मिर्चैयाका नगपालिकाका नगर प्रमुख यादबलाई पक्राउ गर्न निर्देशन

मंसिर १४ गते ।
जनकपुरधाम : मिर्चैयाका नगपालिकाका नगर प्रमुख श्रवण कुमार यादबलाई पक्राउ गर्न  सिरहा जिल्ला सरकारी वकीलको कार्यालयले निर्देशन दिएको छ । राजगिर यादब को जाहेरीले वादी नेपाल सरकारका प्रतिवादी शिब शकर कापरी समेत भएकाले ज्यान मार्ने उद्योग मुद्धामा उनिहरुलाई थप अनुसन्धान गर्न मुद्धा चलाउनु पर्ने निर्णय गरिएको हो ।

प्रतिवादी कपारी यस अघि २१ दिन प्रहरी थुनामा परेर राजनीतिक दबाबमा छुटेका थिए ।

कोरोना सक्रमणको समयमा राहत बितरण गर्ने क्रममा आक्रमण गराएर बिजय कुमार यादबको हात भाची शक्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकोले नगर प्रमुख यादब लाई पक्राउ गर्न निर्देशन दिएको हो ।

सोही मुद्धामा जिल्ला अदालत सिराहाले नगर प्रमुख यादवलाई सार्वजानीक अपराध मुद्धामा २००० रुपैयाँ जरिवाना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0