NSW News

११ आश्विन २०८०, बिहीबार
ENGLISH

सिराहा २: झाँझपट्टीमा पैसा बाड्दैगर्दा जसपा कार्यकर्ता विनोद यादव पक्राउ

सिराहा २: झाँझपट्टीमा पैसा बाड्दैगर्दा जसपा कार्यकर्ता विनोद यादव पक्राउ

लहान / ३ मंसिर ।

सिराहा क्षेत्रनम्बर २ स्थित नवराजपुर गाउँपालिका -५ झाझपट्टी गाउँमा शुक्रबार राति पैसा बाड्ने लागेको आरोपमा प्रहरीले जनता समाजवादी पार्टी ( जसपा ) का कार्यकर्ता विनोद यादवलाई पक्राउ गरेको छ।

गाउँमा राति करिब ११ बजे सब सुतिरहदा जसपाका विनोद यादवले पैसा बाड्दै गर्ने क्रममा पक्राउ परेका छन। यसले गर्दा सिराहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपाल ( जसपा ) कमजोर बनेको देखिएको छ।

आउँदो आइतबार अर्थात मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि सिराहा क्षेत्र -२ बाट जसपा नेता राजकिशोर यादव चुनाव जित्न यतिबेला हरेक जुक्ति लगाउन थालेका छन।

यो सँगै सिराहा क्षेत्र -२ लाई नेपाली काङ्ग्रेस जड मान्दै गएकोले नेपाली काङ्ग्रेसकी नेतृ चित्रलेखा यादवको विजयी सुनिश्चित हुने क्षेत्र नम्बर २ का मतदाताहरुले आआफ्नो प्रतिक्रिया दिइएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0