काठमाडौँ २०७९ बैशाख १८
नेपाल सुनचांदी महासंघ अनुसार आज सुनको मुल्य तोलामा २०० रुप्याले घटेर ९९ हजारमा बेचबिखन भएको नेपाल महासंघले बताएका छन्। त्यसैगरी तेजाबी सुनको मुल्य बढेको छ।
आज तेजाबी सुनको मुल्य ९८ हजार ५०० रूप्यामा कारोबार भएको जनाएको छ। त्यस्तै चादीको मुल्य पनि घटेको छ। आज चादीको मुल्य २० रुप्याले घटेर १ हजार ३०० रूप्यामा कारोबार भएको महासंघले जानकारी गरएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1