NSW News

१० फाल्गुन २०८०, बिहीबार
ENGLISH

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

काठमाडौँ २०७९ बैशाख १८

नेपाल सुनचांदी महासंघ अनुसार आज सुनको मुल्य तोलामा २०० रुप्याले घटेर ९९ हजारमा बेचबिखन भएको नेपाल महासंघले बताएका छन्। त्यसैगरी तेजाबी सुनको मुल्य बढेको छ।

आज तेजाबी सुनको मुल्य ९८ हजार ५०० रूप्यामा कारोबार भएको जनाएको छ। त्यस्तै चादीको मुल्य पनि घटेको छ। आज चादीको मुल्य २० रुप्याले घटेर १ हजार ३०० रूप्यामा कारोबार भएको महासंघले जानकारी गरएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0