NSW News

६ असार २०८१, बुधबार
ENGLISH

लहान / २० भदौ ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -१ पिप्रा प्र.ध. रामपुरमा यहि आउँदो २०७९ असोज – १० गते तद अनुसार (२६ सेप्टेम्बर २०२२) सोमबार घटस्थापनाको दिनहुने शुभ कलशयात्रामा सहभागिताका लागि जिल्लावासी, गाउँवासी लगायत सम्पुर्णमा माँ दुर्गा मेला समितिले हार्दिक अपिल गरेको छन।

माँ दुर्गा भवानीको प्रम्परा र दैवीक शक्ति, इच्छा, मनोकाङ्क्षा वर्षौंवर्ष देखि मानिसको आत्मबल बनेकाले करिब ४ दशकदेखि गाउँवासीले बडो धुमधामका साथ मेला लगाउँदै आइरहेका छन।

यो सँगै श्री श्री १०८ श्री माँ रामेश्वरी मन्दिरमा दशैँको दशमीको दिन जिल्लावासी भारतीयले पनि भाकल भर्ने आउने गरेको स्थानीयहरु मुसहरु साह , विन्देश्वर साह हलुवाले बताएका छन ।

नेपालीहरुको महान चाडपर्वका रुपमा “दशैँ” अर्थात विजया दशमीलाई लिने गर्छन। यस दश दिनको अवधिमा माँ दुर्गा भवानीको पुजापाठ हुने गर्दछन

जय माता दि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0